बेनीमा पेट्रोल पम्पबाट इन्धन कब्जा गरी महङगोमा विक्री गर्ने तिनजना पक्राउ

विकल्प न्यूज /बेनी म्याग्दी,फागुन १९ गते । बेनीमा रहेका पेट्रोल पम्पबाट इन्धन कब्जा गरी महङगोमा विक्रि गर्ने तिनजनालाई बुधवार प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरुले अवैध रुपमा इन्धनको भण्डारण गरेको प्रहरीले जनाएको छ । नाकाबन्दी खुलेपछि इन्धन आपूर्ती खुकुलो भएपनि पेट्रोल पम्पमा पर्याप्त मात्रामा डिजेल, पेट्रोल नपाईने तर बाहिरबाट महँगो मूल्यमा बिक्री भैरहेको गुनासो … Continue reading बेनीमा पेट्रोल पम्पबाट इन्धन कब्जा गरी महङगोमा विक्री गर्ने तिनजना पक्राउ